सापकोटाको अध्यक्षतामा एकिकृत समाजवादी नेत्रावती डबजोङ–५ को वडा कमिटी गठन

नेकपा एकिकृत समाजवादी नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ को वडा कमिटी गठन गरिएको छ ।बुधबार सम्पन्न भेलाले हरिराम सापकोटाको अध्यक्षतामा १६ सदस्यीय वडा कमिटी गठन गरेको छ। उक्त कमिटीमा सचिब बाबुराम सापकोटा चयन हुनुभएको छ भने बाँकि ५ जना पछि चयन हुने अध्यक्ष हरिराम सापकोटाले जानकारी दिनुभयो ।

No description available.​

चन्द्र बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा देबि प्रसाद जम्कटेलको प्रमुख आतिथ्य तथा डोल बहादुर अधिकारी, पुषक अधिकारी, गणेश कुमार श्रेष्ठ,डम्बर अधिकारी लगायतको आतिथ्य रहेको थियो।
 

​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्