बर्दघाट–सुस्तापूर्वका बस्ती डुबानमा

News placeholder image

नवलपुर (नवलपरासी), ११ असोजः नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन् ।

गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी अनिल पण्डितकाअनुसार बोटेटोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

स्रोत: राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्