सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

RSS

ताजा

म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

म्याग्दी, १६ कात्तिकः म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन् । ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर प्रभावित…

गण्डकी प्रदेश

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी, १६ कात्तिकः मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ ।…

गण्डकी प्रदेश

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

काठमाडौँ, १५ कात्तिकः गत वैशाखदेखि आज कात्तिक १५ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ४०२ जनाको मृत्यु भएको…

बागमती प्रदेश

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

दमौली (तनहुँ), १५ कात्तिकः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख…

गण्डकी प्रदेश

दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

वालिङ (स्याङ्जा), १५ कात्तिकः स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको…

गण्डकी प्रदेश

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौँ, १५ कात्तिकः देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनाबाट तीन चौपायामा क्षति पुग्नुका साथै…

पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

कञ्चनपुर, १५ कात्तिकः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति…

बागमती प्रदेश

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी, १५ कात्तिकः बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२…

गण्डकी प्रदेश

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने

१५ कात्तिक, काठमाडौं । नेपाल सरकारले सात अर्ब भन्दा धेरै रकम खर्च गरेर उच्च जोखिमयुक्त चार हिमतालको पानीको सतह घटाउने र चार प्रमुख नदी बेसिनमा बाढी…

कर्णाली प्रदेश

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट, १३ कात्तिकः फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको…

बागमती प्रदेश