सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

काठमाडौँ, २५ कात्तिकः दक्षिण कोरियामा रहेका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाका २३ युवाले मातृभूमि सामुदायिक पुस्तकालयको सञ्चालन तथा संस्थागत विकासका लागि रु दुई लाख १२ हजार ६४०…

गण्डकी प्रदेश

बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटीका

कपिलवस्तु, २५ कात्तिकः कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । भाइटीकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले…

लुम्बिनी प्रदेश

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

धनकुटा, २५ कात्तिकः धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा…

कोशी प्रदेश

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका

म्याग्दी, २५ कात्तिकः यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले…

गण्डकी प्रदेश

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

ख्वप (भक्तपुर), २५ कात्तिकः विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका…

बागमती प्रदेश

बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ, २५ कात्तिकः अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो ।…

बागमती प्रदेश

घट्यो खानेपानी महसुल शुल्क

झापा, २५ कात्तिकः चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ । निम्न वर्गीय उपभोक्तालाई राहत पु¥याउन उक्त शुल्क कम गरिएको…

कोशी प्रदेश