सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

अर्घाखाँची, २५ कात्तिकः राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ । नदीपारि रहेको लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ । भौगोलिक रूपमा निकै नजिक रहे…

लुम्बिनी प्रदेश

बबई नदीमा १५ किलोमिटर तटबन्ध

तुलसीपुर (दाङ), २५ कात्तिकः दाङको लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले बबई नदीमा १५ किलोमिटर तटबन्ध गरेको छ । एक सय ३२.८ किलोमिटर लम्बाइ रहेको उक्त…

लुम्बिनी प्रदेश

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी, २३ कात्तिकः म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी…

गण्डकी प्रदेश

कमला पुल निर्माण अन्तिम चरणमा

जनकपुरधाम, २४ कात्तिकः तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि पुल…

मधेश प्रदेश

कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

काठमाडौँ, २४ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको…

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ २४ कात्तिकः दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा पनि सकिएको छैन । हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको…

गण्डकी प्रदेश

राजमार्गको मध्यभागमा बन्यो आकर्षक ‘मध्यविन्दु स्तम्भ’

नवलपुर (नवलपरासी), २४ कात्तिकः पूर्वको झापा र पश्चिमको कञ्चनपुरलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको मध्यभागको पहिचान गराउने उद्देश्यले नवलपुरको मध्यविन्दुमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण गरिएको छ । नारायणघाट–बुटवल खण्डको…