सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

जुम्ला, २४ कात्तिकः जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय आन्तरिक पर्यटनको दृश्यावलोकनका लागि रोजाइ परेको छ । तालको प्राकृतिक सौन्दर्यले विशेषगरी आन्तरिक पर्यटक…

कर्णाली प्रदेश

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

बागलुङ, २४ कात्तिकः प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । ढोरपाटन सिकार आरक्षको…

गण्डकी प्रदेश

तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

नारायणगढ (चितवन), २३ कात्तिकः तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार,…

बागमती प्रदेश

१३ हिमचुचुराको अवलोकन गर्न सकिने मर्दी पदयात्रा

कास्की, २२ कात्तिकः छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, जङ्गलै जङ्गल शान्त वातावरणमा पदयात्रा गर्न पाइने र एकै पदमार्गबाट १३ वटा हिमचुचुराको अवलोकन गर्न सकिने विशेषताले…

गण्डकी प्रदेश

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा, २२ कात्तिक: पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण…

गण्डकी प्रदेश

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

भोजपुर, २२ कात्तिक: मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ । पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन…

कोशी प्रदेश

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी, २२ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका…

गण्डकी प्रदेश