सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

दुर्घटना

RSS

ताजा

नदीमा डुबेर एक बालकको मृत्यु

घोराही (दाङ), २४ कात्तिकः राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको…

लुम्बिनी प्रदेश

बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर…

लुम्बिनी प्रदेश

खुल्यो पोखरा–बागलुङ सडक

गण्डकी, २३ कात्तिकः कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन…

गण्डकी प्रदेश

दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु

कर्णाली, २३ कात्तिकः गुराँस गाउँपालिका १ दैलेखस्थित काफलतोलीमा भएको जिप दुर्घटनामा परी घाईते भएका घाइते छ मध्ये दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट सान्नीत्रिवेणी…

कर्णाली प्रदेश

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ, २३ कात्तिकः कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको…

जिप दुर्घटनामा दुई जनाको मृत्य, १३ घाइते

त्रिवेणी (रुकुमपश्चिम), २३ कात्तिकः रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा…

कर्णाली प्रदेश

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

त्रिशूली (नुवाकोट), २३ कात्तिक : नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ…

बागमती प्रदेश