सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

कोशी प्रदेश

ताजा

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते

स्थान
कोशी प्रदेश
समय
३ घण्टा अगाडि

सुनसरी, २५ कात्तिकः इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते…

थप पढ्नुहोस्

खाँदबारीमा चट्याङ लागेर दुई जना घाइते

स्थान
कोशी प्रदेश
समय
४ घण्टा अगाडि

सङ्खुवासभा, २५ कात्तिकः सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज साँझ करिब ६ः३० बजे वर्षासँगै आएको…

थप पढ्नुहोस्

तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो

स्थान
कोशी प्रदेश
समय
४ घण्टा अगाडि

भद्रपुर (झापा), २५ कात्तिकः काँकडभिट्टा नाकाबाट आयात हुने ताजा तरकारी तथा कृषि उपजबाट सङ्कलित राजस्व घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार…

थप पढ्नुहोस्

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

स्थान
कोशी प्रदेश
समय
६ घण्टा अगाडि

धनकुटा, २५ कात्तिकः धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १०…

थप पढ्नुहोस्

घट्यो खानेपानी महसुल शुल्क

स्थान
कोशी प्रदेश
समय
११ घण्टा अगाडि

झापा, २५ कात्तिकः चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ । निम्न वर्गीय उपभोक्तालाई राहत पु¥याउन…

थप पढ्नुहोस्

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

स्थान
कोशी प्रदेश
समय
१६ घण्टा अगाडि

भोजपुर, २५ कात्तिकः भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । विगतमा वर्षायाममा हिलाम्मे र…

थप पढ्नुहोस्

‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’

स्थान
कोशी प्रदेश
समय
१६ घण्टा अगाडि

विराटनगर, २५ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै आजदेखि प्रत्येक वर्ष…

थप पढ्नुहोस्

अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

स्थान
कोशी प्रदेश
समय
२३ घण्टा अगाडि

झापा, २५ कात्तिकः सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद…

थप पढ्नुहोस्

देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक २४

भोजपुर, २४ कात्तिक : भोजपुरको अरुण गाउँपालिका–७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा…

थप पढ्नुहोस्

सभामुख अर्याल र गृहमन्त्री गुरुङ्गद्धारा साख्वाःको शालिकमा माल्र्यापण व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गरौँ : सभामुख अर्याल

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक २४

भक्तपुर, २४ कात्तिकः सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।…

थप पढ्नुहोस्