सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

कोपवामा नवनिर्मित प्रहरी ब्यारेक भवन उद्घाटन

कपिलवस्तु, २० कात्तिकः कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुईकोठे पक्की ब्यारेक भवन उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी…

लुम्बिनी प्रदेश

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौँ, २० कात्तिकः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

विश्व बैंकको सहयोगमा सडक निर्माण

झापा, २० कात्तिकः नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत विश्व बैंकको आर्थिक सहयोगमा विर्तामोड नगरपालिकाको वडा नं ६, ७ र ८ मा छ पक्की सडक निर्माण…

कोशी प्रदेश

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

दमौली (तनहुँ), २० कात्तिकः तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।…

गण्डकी प्रदेश

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

म्याग्दी, २० कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ । गत…

गण्डकी प्रदेश

नेपाल पूर्वाधार सम्मेलनले क्रमभङ्गतालाई जोड दिनेछः अर्थमन्त्री डा वाग्ले

काठमाडौँ, १९ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यसपालीको नेपाल पूर्वाधार सम्मेलनले पुरानो परम्परालाई मान्यता दिनेभन्दा पनि क्रमभङ्गता गर्ने गरी अघि बढाउन खोजिएको बताउनुभएको छ । नेपाल…

बागमती प्रदेश

सुगर मिलको जग्गा संरक्षण गर्दै बढैयातालले बनायो प्रशासनिक भवन

बर्दिया, १९कात्तिकः बढैयाताल गाउँपालिकाले प्रशासनिक भवन सञ्चालनमा ल्याएको छ । उक्त भवन वर्षौँदेखि संरक्षणविहीन अवस्थामा थियो । बर्दिया सुगर मिलको जग्गा संरक्षण गर्ने उद्देश्यले उक्त भवन…

लुम्बिनी प्रदेश

पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन उत्साहजनक

काठमाडौँ, १९ कात्तिकः आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन प्रगति उत्साहजनक रहेको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा…

लुम्बिनी प्रदेश

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

जनकपुरधाम, १९ कात्तिकः तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ । हुलाकी राजमार्ग…

मधेश प्रदेश

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

म्याग्दी, १९ कात्तिकः नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको…

गण्डकी प्रदेश