सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

ताजा

तिहार: यमदीप दान आज बेलुकीदेखि सुरु

काठमाडौँ, २० कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि…

लुम्बिनी प्रदेश

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी, २० कात्तिकः जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा…

गण्डकी प्रदेश

सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २० कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा…

कोशी प्रदेश

पञ्चधुरा मन्दिरमा एक दशकपछि जरुवा

महोत्तरी, २० कात्तिकः एक दशकपछि पञ्चधुरा मन्दिर परिसरमै जरुवा पलाएको छ । जरुवा भनेको जमिनमुनिबाट आफँै उम्रेर वा नस्किएर बग्ने प्राकृतिक पानीको स्रोत (मूल) हो ।…

मधेश प्रदेश

छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

बाजुरा, २० कात्तिकः ‘छेडेदह नाम गयो, पानी नाउलो सुकी गयो, छेडेदह ताल वृक्षरोपण गरौँ ।’ ‘माथि छ मालिका, तल पर्छ नाटेश्वरी, वडा गाउँपालिका पहिरोको रोकथाम गरौँ…

सुदूरपश्चिम प्रदेश

उदयुपरका २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

उदयपुर, २० कात्तिकः त्रियुगा नगरपालिकामा २७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । नगरपालिकाको वडा नम्बर ३ र ५ का २७ परिवारलाई बिहीबार लालपुर्जा वितरण…

कोशी प्रदेश

चितवनमा लालपुर्जा वितरण

काठमाडौँ, २० कात्तिकः जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । त्यसमध्ये एक भूमिहीन दलित, चार…

बागमती प्रदेश

‘लेख्छ पोखरा’ अभियान आरम्भ

गण्डकी, २० कात्तिकः पोखरा प्रज्ञा प्रतिष्ठानले ‘लेख्छ पोखरा’ अभियान आरम्भ गरेको छ । नयाँ पुराना कवि र लेखकको सिर्जना यात्रामा सघाउने उद्देश्यले उक्त अभियान सुरु गरिएको…

गण्डकी प्रदेश

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

घोराही (दाङ), २० कात्तिकः लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन…

लुम्बिनी प्रदेश

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र

धनुषा, २० कात्तिकः जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र पारिएको छ । प्रस्तावित जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालन गर्नु अघि सुरक्षा तथा प्राविधिक अवस्थाको…

मधेश प्रदेश