सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ, १६ कात्तिकः ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा…

लुम्बिनी प्रदेश

बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न सिजपको माग

काठमाडौँ, १५ कात्तिकः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाको निष्पक्ष…

मधेश प्रदेश

पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक र्‍याली

वीरगञ्ज (पर्सा), १५ कात्तिकः पोलियोको पूर्ण उन्मूलन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाले आज वीरगञ्जमा जनचेतनामूलक र्‍यालीको आयोजना गरेका छन् । पोलियोको पूर्ण उन्मूलन गर्न पोलियो उन्मूलनसम्बन्धी सन्देश…

मधेश प्रदेश

‘भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न आवश्यक’

भक्तपुर, १५ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न लागिरहेको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकास्थित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको आज…

बागमती प्रदेश

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण’

काठमाडौँ, १५ कात्तिकः प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले काठमाडौँ उपत्यकाको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौँ…

बागमती प्रदेश

‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन

कात्तिक १६, काठमाडौं । शाकाहारी तथा भिगन जीवनशैली अपनाउने व्यवसायी र संस्थाहरूलाई एकै ठाउँ समेट्ने उद्देश्य ‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन गरिएको छ…

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन, १५ कात्तिकः भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ ।…

बागमती प्रदेश

गण्डकीको स्वास्थ्य सेवामा फड्को : एकसाथ ४६ जना डाक्टर खटाइए

१५ कात्तिक, पोखरा । मुस्ताङ र मनाङ अस्पताल जस्ता सुदूर तथा हिमाली भेगका स्वास्थ्य संस्थामा स्थायी मेडिकल अधिकृत नहुँदा धेरै नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था…

गण्डकी प्रदेश

किन महिलामाथि हुने हिंसा अझै रोकिएको छैन ?

​२१औँ शताब्दीको यो नवीन युगमा के महिलाहरू पूर्णरूपमा सुरक्षित छन् ? के उनीहरू मानसिकरूपमा सबल, पारिवारिक छत्रछायाँमा खुसी र पूर्ण स्वाभिमानी हुन सकेका छन् ? यी…

लुम्बिनी प्रदेश

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर (दाङ), १५ कात्तिकः दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । हाल…

मधेश प्रदेश