सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

विधिपूर्वक गरियो गोवद्र्धन पूजा

काठमाडौँ, २४ कात्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवद्र्धन पूजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई…

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की, २४ कात्तिकः नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । पोखरा पर्यटन परिषद्,…

गण्डकी प्रदेश

आज भक्तपुरमा किजा पूजा गरिँदै

ख्वप (भक्तपुर), २४ कात्तिकः आज भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ । यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी,…

बागमती प्रदेश

मिथिलामा ‘अन्नकूट’ महोत्सवः ५६ व्यञ्जनको भोग

महोत्तरी, २४ कात्तिकः मिथिला क्षेत्रमा आज ‘अन्नकूट’ महोत्सव आयोजना गरिँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्वको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका…

मधेश प्रदेश

दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक ः दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ…

मधेश प्रदेश

जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्ला, २४ कात्तिकः जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोभ हुँदै गएका छन् । गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरु सङ्कटमा परेको पातारासी…

कर्णाली प्रदेश

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

वीरगञ्ज (पर्सा), २४ कात्तिकः यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता बस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप…

मधेश प्रदेश

मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

ललितपुर, २४ कात्तिकः गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल संवत् ११४७…

बागमती प्रदेश

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

काठमाडौँ, २४ कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताउनुभएको छ । नेपाल संवत् ११४७ को अवसरमा…

आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

काठमाडौँ, २४ कात्तिकः ‘आहै ! आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्…’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये एक हो– सेलरोटी । तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग…

कोशी प्रदेश