तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता
सुनसरी, १९ कात्तिकः इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहताको परिचय हो– सफल अनि व्यावसायिक किसान । उहाँ विगत ३० वर्षदेखि कृषिमा संलग्न हुनुहुन्छ । पुख्र्यौली रूपमा सामान्य…
धेरै खोजिएका
सुनसरी, १९ कात्तिकः इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहताको परिचय हो– सफल अनि व्यावसायिक किसान । उहाँ विगत ३० वर्षदेखि कृषिमा संलग्न हुनुहुन्छ । पुख्र्यौली रूपमा सामान्य…
झापा, १९ कात्तिकः सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के…
दमौली (तनहुँ), १९ कात्तिक ः0: तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी…
महोत्तरी, १८ कात्तिकः दीपावली र छठ पर्व मुख्खैमा छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन् । पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका…
काठमाडौँ, १८ कात्तिकः टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गरी आगामी मङ्सिर १…
बाजुरा, १८ कात्तिकः जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस…
डडेल्धुरा, १८ कात्तिक: वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन् । तर डडेल्धुराका एक किसानले भने विदेश जाने…
दाङ, १८ कात्तिकः दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न…
सुदूरपश्चिम, १७ कात्तिकः सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी र किसानबीच समन्वय तथा सहकार्य बढाउनुपर्नेमा…
बनेपा (काभ्रे) १७ कात्तिक : आजकाल पात्लेखेतका शिवहरि भुजेललाई परदेशी भूमिभन्दा आफ्नै गाउँ प्यारो लाग्न थालेको छ । पात्लेखेत गाँउ धुलिखेल नगरपालिका–११ मा पर्छ । यहाँको…