सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी, २२ कात्तिकः म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन् । बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५०…

गण्डकी प्रदेश

मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

महोत्तरी, २२ कात्तिकः फलमा अत्यन्त गुणकारी र पौष्टिकताले भरिपूर्ण मानिने केरा मधेसको मिथिला क्षेत्रका सबैतिर पाइन्छ । केराको राम्रो उत्पादन लिन नियमित गोडमेल आवश्यक हुन्छ ।…

मधेश प्रदेश

चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै

जुम्ला, २१ कात्तिकः जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले…

कर्णाली प्रदेश

कृषि अध्ययन गरेका युवाको सयपत्री सपना

नवलपुर (नवलपरासी), २१ कात्तिकः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका युवाले तिहारलाई लक्षित गर्दै लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । कृषि विषय लिएर स्नातकोत्तर गर्दै गरेका युवा आशिष…

गण्डकी प्रदेश

कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

काठमाडौँ, २० कात्तिकः नेपालमा कृषि यान्त्रीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आठौँ अन्तरराष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ आयोजना हुने भएको छ । आगामी मङ्सिर ४…

बागमती प्रदेश

बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

काठमाडौँ, २० कात्तिक: काठमाडौँको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको…

किबीले दिएको सफलताको स्वाद

बागलुङ, २० कात्तिकः अलैँचीखेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गर्नुभयो । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ ।…

गण्डकी प्रदेश

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

सुदूरपश्चिम, १९ कात्तिकः कृषि तथा पशुपालन व्यवसायमा प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न सरकारले बिमा प्रिमियममा अनुदान दिने व्यवस्था कार्यान्वयन गरिरहेको…

सुदूरपश्चिम प्रदेश

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो…

कर्णाली प्रदेश

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

बागलुङ, १८ कात्तिकः बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उहाँलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती…

गण्डकी प्रदेश