सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

मनाङ, १८ कात्तिकः अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका…

गण्डकी प्रदेश

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

भोजपुर, १८ कात्तिकः मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका…

कोशी प्रदेश

नगरकोटमा खुल्यो वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नगरकोटमा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई सहज बनाउने उद्देश्यले…

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मुस्ताङ, १७ कात्तिकः सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ…

गण्डकी प्रदेश

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १६ कात्तिकः सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर…

पोखरा चिनाउँदै विदेशी ‘कन्टेन्ट क्रिएटर’

गण्डकी, १६ कात्तिक : अन्तरराष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन् । ‘प्रकृति, संस्कृति र साहस’…

गण्डकी प्रदेश

भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

कर्णाली, १६ कात्तिकः भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर…

कर्णाली प्रदेश

पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

म्याग्दी, १६ कात्तिकः गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ । पाउद्वारका बासिन्दाले…

गण्डकी प्रदेश

उपल्लो डोल्पामा फसेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाइ

१५ कात्तिक, सुर्खेत। भारी हिमपातका कारण उपल्लो डोल्पामा फसेका ६ जना भारतीय पर्यटकको उद्धारमा ढिलाइ भएको छ। उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भए पनि नेपाली…

कर्णाली प्रदेश

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ, १५ कात्तिकः नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल…