सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

विपद्

RSS

ताजा

प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

काठमाडौँ, २० कात्तिकः नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जल उत्पन्न विपद्, हिमनदी र ताल विस्फोटन बाढी तथा शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत…

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, २० कात्तिकः हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट…

कर्णाली प्रदेश

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

म्याग्दी, २० कात्तिक : कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ । बाढीले…

गण्डकी प्रदेश

खानी सञ्चालनमा रोक

बनेपा (काभ्रे), १९ कात्तिकः बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै…

बागमती प्रदेश

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

राँझा (बाँके), १९ कात्तिकः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त…

बागमती प्रदेश

भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

काभ्रेपलाञ्चोक, १९ कात्तिकः गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता काभ्रेपलाञ्चोकका ३५ नागरिकको आधिकारिक विवरण स्वीकृत गरिएको छ । काभ्रेपलाञ्चोक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको…

बागमती प्रदेश

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

भद्रपुर (झापा), १८ कात्तिकः झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ करोड बराबरको क्षति भएको छ । आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर…

कोशी प्रदेश

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

गोरखा, १८ कात्तिकः उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले…

यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु

काठमाडौँ, १८ कात्तिकः यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

गण्डकी प्रदेश

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

म्याग्दी, १८ कात्तिकः पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम…

गण्डकी प्रदेश