सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

विपद्

RSS

ताजा

विचारः भोटेकोशी बाढी–विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौँ, १० कात्तिकः गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥यायो । नेपालको…

बागमती प्रदेश

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

भद्रपुर (झापा), १० कात्तिकः झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण…

कोशी प्रदेश

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

राँझा (बाँके), १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा…

लुम्बिनी प्रदेश

अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति

भद्रपुर (झापा), ९ कात्तिकः झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रूपैयाँ…

कोशी प्रदेश

देशभर २३ वटा विपद्का घटना : छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते

काठमाडौँ, ९ कात्तिक : देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी छ जनाको मृत्यु भएको छ भने…