सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

विपद्

RSS

ताजा

सङ्कलन गरिएको राहत रेडक्रसलाई हस्तान्तरण

दाङ, ११ कात्तिकः ‘एक घर एक किलो चामल दान अभियान’अन्तर्गत जम्मा गरिएको राहत सामग्री आज नेपाल रेडक्रस लुम्बिनी प्रदेश, समितिलाई हस्तान्तरण गरिएको छ । राहत सामग्री…

लुम्बिनी प्रदेश

तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ, ११ कात्तिक : हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको छ । ऊर्जा, जलस्रोत…

संसदीय विशेष समितिः बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

काठमाडौँ, ११ कात्तिकः राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बाढी प्रभावित क्षेत्रमा कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा…

बागमती प्रदेश

आलेखः कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

म्याग्दी, ११ कात्तिकः असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो । नदी किनारका…

गण्डकी प्रदेश

सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ, ११ कात्तिक : पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई…

गण्डकी प्रदेश

बाढीको असर सेवा प्रवाहमा

म्याग्दी, ११ कात्तिकः गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ । बाढीले कार्यालयका कागजात, अभिलेख,…

गण्डकी प्रदेश

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

काठमाडौँ, १० कात्तिक : रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको…

बागमती प्रदेश

संसदीय विशेष समितिद्वारा बाढी प्रभावित पालिका र वडामा भएकोे क्षति र राहत वितरणको विवरण माग

काठमाडौँ, १० कात्तिक : राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटिय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसँग बाढी प्रभावित ४९ वडामा भएको क्षति र…

बागमती प्रदेश

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा, १० कात्तिकः हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५ गतेको बाढीले गोरखाको तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको स्थानमा स्थानीयको सक्रियतामा प्रभावित क्षेत्रमा…

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कात्तिकः रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका…