सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

RSS

ताजा

सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा

वीरगन्ज (पर्सा), १९ कात्तिकः पर्साको पोखरिया बजारक्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय विद्यार्थीले जनचेतनामूलक र्यालीको आयोजना गरेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाको आयोजना…

मधेश प्रदेश

‘ट्राफिकलाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका

चितवन, १९ कात्तिक: भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिकलाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ । भरतपुरको चौबिसकोठीमा…

बागमती प्रदेश

खानी सञ्चालनमा रोक

बनेपा (काभ्रे), १९ कात्तिकः बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै…

बागमती प्रदेश

ट्रक र मोटरसाइकल ठोक्किदा यादवद्वयको मृत्यु

सिरहा, १९ कात्तिकः सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२२ का…

मधेश प्रदेश

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु

काठमाडौँ, १९ कात्तिकः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार…

बागमती प्रदेश

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

राँझा (बाँके), १९ कात्तिकः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त…

बागमती प्रदेश

भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

काभ्रेपलाञ्चोक, १९ कात्तिकः गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता काभ्रेपलाञ्चोकका ३५ नागरिकको आधिकारिक विवरण स्वीकृत गरिएको छ । काभ्रेपलाञ्चोक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको…

बागमती प्रदेश

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

बैतडी, १९ कात्तिकः बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१…

सुदूरपश्चिम प्रदेश

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

भद्रपुर (झापा), १८ कात्तिकः झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ करोड बराबरको क्षति भएको छ । आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर…

कोशी प्रदेश

खोलामा कार खस्दा एक जनाको मृत्यु

नारायणगढ (चितवन), १८ कात्तिकः चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाको खोलामा कार खस्दा एक जनाको मृत्यु भएको छ । आज दिउँसो झरनाबाट फर्किने क्रममा डब्लुबी ०२…

बागमती प्रदेश