सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार बर्लिन पुग्नुभएको छ । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा…

चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने

चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ । देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको जारी…

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । उक्त पूर्वाधारले स्थानीय…

यमनमा साउदी आक्रमणमा बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी

यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले यस साता साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी दुई दिनभित्र १७ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् । उक्त गठबन्धनले…

ट्रम्पलाई मार्ने धम्कीसहित तेहरानमा विशाल होर्डिङ बोर्ड

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मङ्गलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ । यसले राजधानीमा देखिँदै आएको सरकार…

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्…

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन्…

दक्षिण कोरियाली राष्ट्रपतिको पासपोर्ट विवरण चुहावटको अनुसन्धान

दक्षिण कोरियाले राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु गरेको छ । विदेश मन्त्रालयले मङ्गलबार चुहावटको…

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

शक्तिशाली एल निनोका कारण भारत र नेपालमा भारी वर्षा तथा दक्षिण अमेरिकामा खडेरीको प्रभाव देखिएको छ । यसले धान, मकै, कफी र अन्य प्रमुख बालीको उत्पादन…