कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने
कर्णाली, १८ कात्तिकः कर्णाली प्रदेशको विकासमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री मङ्गलबहादुर शाहीको अध्यक्षतामा…


