कृषियोग्ज जमिनमा सिँचाइ
तुलसीपुर (दाङ), १७ कात्तिकः दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टर पु¥याएको छ । देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ पु¥याउने…
धेरै खोजिएका
तुलसीपुर (दाङ), १७ कात्तिकः दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टर पु¥याएको छ । देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ पु¥याउने…
गण्डकी, १७ कात्तिकः पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले…
बागलुङ, १७ कात्तिकः बागलुङमा गण्डकी प्रदेश सरकारले एकैपटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ । पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएका ग्रामीण…
दमौली (तनहुँ), १६ कात्तिकः तनहुँको शुक्लागण्डकी नगरपालिकाको महत्वपूर्ण दुलेगौँडा-हर्कपुर मोटरमार्गको निर्माण लामो समयदेखि अलपत्र परेपछि पुरानो ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न माग…
काठमाडौँ, १६ कात्तिकः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ…
मुगु, १६ कात्तिकः गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम सम्पन्न…
कञ्चनपुर, १६ कात्तिक : हालसम्म दोधारा चाँदनीमा निमार्ण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको…
काठमाडौँ, १६ कात्तिकः सञ्चार तथा सूचनामन्त्री डा विक्रम तिमिल्सिनाले एकीकृत हुलाक भवनको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले भवनभित्रका कार्यकक्ष, सुरक्षा व्यवस्था, पानी…
बाजुरा, १६ कात्तिकः बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षांैदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण गर्ने…
धनकुटा, १६ कात्तिकः जिल्लाको कृषि उत्पादनको प्रमुख केन्द्र रहेको महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका जोड्ने रणनीतिक महत्वको सिधुवा–जितपुर सडक कालोपत्रे गर्न शिलान्यास गरिएको छ ।…