सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

घिउ बेचेर पढाएका छोरीले बदले परिवारको भाग्य

म्याग्दी, २१ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलका एकै घरका चार दिदीबहिनी सरकारी सेवामा छन् । जीवनको लामो समय गाईभैँसीपालन र घिउ बेचेर जीविकोपार्जन गरेका…

गण्डकी प्रदेश

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु

काठमाडौँ, २० कात्तिक: शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ । शिक्षा विभाग, शैक्षिक सूचना व्यवस्थापन शाखाले सबै शिक्षा…

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ, १८ कात्तिकः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, सङ्घ–संस्था तथा व्यक्तिद्वारा ओगटेको ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ…

बागमती प्रदेश

डा केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन

काठमाडौँ, १८ कात्तिकः चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्रा डा गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ…

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर, १६ कात्तिकः महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आज पत्रकार सम्मेलन…

सुदूरपश्चिम प्रदेश

अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

सुदूरपश्चिम, १६ कात्तिकः लामो समयको प्रतीक्षापछि कैलालीको गेटामा स्थापना भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अहिले सञ्चालनको चरणमा छ । विश्वविद्यालय प्रशासनले रु सात अर्बभन्दा…

बागमती प्रदेश

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ, १६ कात्तिकः ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा…

लुम्बिनी प्रदेश

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन, १५ कात्तिकः भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ ।…

बागमती प्रदेश

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौँ, १५ कात्तिकः संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड…

लुम्बिनी प्रदेश

रोहिणीका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही, १५ कात्तिकः रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर प्रदान गरेको छ । साथै, पालिकाले डेस्क–बेन्च पनि वितरण गरेको…

लुम्बिनी प्रदेश