सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

ताजा

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम, २१ कात्तिकः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तिहार, छठपर्व तथा नेपाल संवत्ले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो…

सुदूरपश्चिम प्रदेश

तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को जोड

काठमाडौँ, २१ कात्तिकः तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्हरूले जोड दिएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल…

फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

कास्की, २१ कात्तिकः नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ…

गण्डकी प्रदेश

‘सडक कविता यात्राका सिर्जना पुस्तकमा सङ्कलित’

सुनसरी, २१ कात्तिकः धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । आज आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा…

कोशी प्रदेश

१३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेट्टियो

काठमाडौँ, २१ कात्तिकः औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधिको बिक्रीवितरण गर्ने गरेको फेला परेको छ ।…

बागमती प्रदेश

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौँ, २१ कात्तिक : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीएको अन्ताल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय…

मौलिकता र आधुनिकतालाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा सभापति थापाको जोड

ललितपुर, २१ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।…

बागमती प्रदेश

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

काठमाडौँ, २१ कात्तिकः साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका…

प्रदेश प्रमुख कर्णद्वारा दीपावली, भाइटीका र छठको शुभकामना

जनकपुर, २१ कात्तिकः मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले दीपावली, भाइटीका तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर…

मधेश प्रदेश

दीपावलीले आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास

सुदूरपश्चिम, २१ कात्तिकः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालीहरूको सांस्कृतिक तथा धार्मिक पर्व दीपावलीले आपसी सद्भाव, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ…

सुदूरपश्चिम प्रदेश