सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

ताजा

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ: प्रदेश प्रमुख देवकोटा

हेटौँडा, २२ कात्तिक: बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ । नेपाल संवत् ११४७,…

बागमती प्रदेश

कार्तिक कृष्ण आमावास्या: धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौँ, २२ कात्तिक: ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात्…

लुम्बिनी प्रदेश

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

दमौली (तनहुँ), २२ कात्तिक: भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा दशौँ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल…

कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ, २२ कात्तिकः नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर…

सैनिक कल्याणकारी कोषः ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

काठमाडौँ, २२ कात्तिकः सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ । नेपाली…

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

तुलसीपुर (दाङ), २२ कात्तिकः दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा…

लुम्बिनी प्रदेश

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

भोजपुर, २२ कात्तिकः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा…

कोशी प्रदेश

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

नवलपुर (नवलपरासी), २२ कात्तिकः हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुगेको छ । रथयात्रा बागलुङ, पोखरा…

गण्डकी प्रदेश

आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

झापा, २२ कात्तिकः कमल गाउँपालिका–५ मा आदिवासी स्मृति रङ्गशालाका लागि वर्तमान सरकारले बहुवर्षीय परियोजना स्वीकृत गरेपछि रङ्गशाला निर्माणले गति लिने भएको छ । विसं २०६७ वैशाखमा…

कोशी प्रदेश

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

काठमाडौँ, २२ कात्तिकः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य र उहाँकी जीवनसङ्गिनी रीना कर्माचार्यलाई सयपत्री राष्ट्रिय…