सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

बबई नदीमा १५ किलोमिटर तटबन्ध

तुलसीपुर (दाङ), २५ कात्तिकः दाङको लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले बबई नदीमा १५ किलोमिटर तटबन्ध गरेको छ । एक सय ३२.८ किलोमिटर लम्बाइ रहेको उक्त…

लुम्बिनी प्रदेश

थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

दमौली (तनहुँ), २५ कात्तिकः तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । अग्लो डाँडाको थुम्कोमा अवस्थित…

गण्डकी प्रदेश

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

काठमाडौँ, २५ कात्तिकः यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका…

बागमती प्रदेश

पर्वतीय मुद्दा कोप–३१ को अन्तिम निर्णयमा समेटिने नेपालको अपेक्षा

अन्ताल्या (टर्किए), २५ कात्तिकः नेपालले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, तापक्रम वृद्धिको प्रभाव, जलवायु वित्त र अनुकूलनका विषयलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन…

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

महोत्तरी, २५ कात्तिकः मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ । दीपावली पर्वको अन्तिम दिन…

मधेश प्रदेश

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी, २३ कात्तिकः म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी…

गण्डकी प्रदेश

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

ख्वप (भक्तपुर), २४ कात्तिकः नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा…

बागमती प्रदेश

कोप–३१ मा पर्वतीय मुद्दा सम्बोधन गर्न नेपालसहित तीन देशको संयुक्त पहल

अन्ताल्या (टर्किए), २४ कात्तिकः जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको सङ्कटलाई अन्तरराष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्न नेपाल, भुटान र किर्गिस्तानले संयुक्त पहल गरेका छन् ।…

ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

काठमाडौँ, २४ कात्तिकः चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४७ आज विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ । नेपाल संवत् अनुसार नयाँ…

बागमती प्रदेश

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो

दमौली (तनहुँ), २४ कात्तिकः तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा…

गण्डकी प्रदेश