सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो

दमौली (तनहुँ), २४ कात्तिकः तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा…

गण्डकी प्रदेश

पोखरामा बुधबार भाइटिका महोत्सव

कास्की, २४ कात्तिकः नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल सङ्घ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ ।…

गण्डकी प्रदेश

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

ख्वप (भक्तपुर), २४ कात्तिकः नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका…

बागमती प्रदेश

कमला पुल निर्माण अन्तिम चरणमा

जनकपुरधाम, २४ कात्तिकः तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि पुल…

मधेश प्रदेश

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

बनेपा (काभ्रे), २४ कात्तिकः नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली निकालिएको छ । पनौती नेपालद्वारा आयोजित ¥यालीमा नेवारी कला, संस्कृति,…

बागमती प्रदेश

छठ पर्वको सुरक्षा व्यवस्थापन गर्न सर्लाही प्रहरीको तयारी, एसपी पौडेलको अध्यक्षतामा सरोकारवालासँग बैठक

सर्लाही, २४ कात्तिक । आगामी छठ पर्वलाई सुरक्षित, व्यवस्थित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सर्लाहीले सुरक्षा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ…

मलङ्वा, सर्लाही

कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

काठमाडौँ, २४ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको…

विधिपूर्वक गरियो गोवद्र्धन पूजा

काठमाडौँ, २४ कात्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवद्र्धन पूजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई…

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की, २४ कात्तिकः नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । पोखरा पर्यटन परिषद्,…

गण्डकी प्रदेश

डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

सिन्धुपाल्चोक, २४ कात्तिकः थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ । सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ…

बागमती प्रदेश