सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

घामबाट पाइने भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्व हो । हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न यसको…

जलवायु सङ्कटसँग जुध्न विद्यार्थीलाई जागरुक बनाउँदै सभामुख यादव

जनकपुरधाम, १३ कात्तिक : प्राकृतिक विपद्का विषयमा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव विद्यार्थीलाई जलवायु परिवर्तन विरुद्धको अभियानमा जोड्दै वातावरण संरक्षणको चेतना फैलाउन सक्रिय हुनुभएको छ ।…

बागमती प्रदेश

‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’

सुदूरपश्चिम, १३ कात्तिक : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगले सञ्चालन अनुमति दिएका शैक्षिक कार्यक्रम कार्यान्वयनमा कुनै समस्या नरहेको जनाएको छ । विश्वविद्यालयले…

सुदूरपश्चिम प्रदेश

पत्रकार शिवाकोटीद्वारा एक लाख सहयोग

हेटौँडा, १३ कात्तिकः मकवानपुरका पत्रकार सुदीप शिवाकोटीले नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाद्वारा स्थापित महिला पत्रकारको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषमा रु एक लाख सहयोग…

बागमती प्रदेश

अन्तरराष्ट्रिय प्रणाली ‘आइकेअर’ कार्यान्वनबारे सुझाव लिन सुरु

सुदूरपश्चिम, १३ कात्तिकः नेपालमा विभिन्न कारणले आफ्ना अभिभावकसँग बस्न नसक्ने अवस्थामा रहेका बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तरराष्ट्रिय वर्गीकरण प्रणाली कार्यान्वयन (आइकेअर)का लागि आवश्यक पृष्ठपोषण लिने कार्य शुभारम्भ…

सुदूरपश्चिम प्रदेश

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी, १३ कात्तिकः सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ…

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम, १३ कात्तिकः माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गर्नुभएको छ । उहाँले स्थानीय टोड्केमा आधारभूत स्वास्थ्य…

कोशी प्रदेश

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक, १३ कात्तिकः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ । थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी निर्माणलाई अहिले…

बागमती प्रदेश

डा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय

काठमाडौँ, १३ कात्तिकः शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ ।…

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

काठमाडौँ, १३ कात्तिक : काठमाडौँ महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई रु २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिका शिक्षा विभागले संस्कृत शिक्षा प्रवर्द्धन शीर्षकअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको…

बागमती प्रदेश