सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

आलेखः ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’

भद्रपुर (झापा), १३ कात्तिकः हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ । यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ…

कोशी प्रदेश

कृषि जेटिएको फूलखेती

कञ्चनपुर, १३ कात्तिकः फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लाग्नुभएको छ । आफ्नै चार कट्ठा जग्गामा उहाँले सयपत्रीका दुई हजार ४००…

सुदूरपश्चिम प्रदेश

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

रसुवा, १३ कात्तिकः भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण…

बागमती प्रदेश

अछाममा पूर्वाधार र विकास निर्माणका कार्यलाई तीव्रता दिन संसद्का दुई समितिका सदस्य र आयोजना प्रमुखहरूको जोड

अछाम, ११ कात्तिकः प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति तथा सार्वजनिक लेखा समितिका सदस्यहरू र जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुखहरूले यस क्षेत्रको विकास कार्यलाई अगाडि बढाउन विशेष…

सुदूरपश्चिम प्रदेश

काभ्रे रेडक्रसमा ‘ह्वाइट–ब्लड’बाहेक रगतको मौज्दात शून्य

काभ्रेपलाञ्चोक, ११ कात्तिकः बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा पुगेको छ । केन्द्रमै हप्ता दिनदेखि रगत अभाव भएकाले ‘ह्वाइट–ब्लड’बाहेक अन्य…

कोशी प्रदेश

भक्तपुरमा बिहीबारदेखि रोटरी पुस्तक प्रदर्शनी

काठमाडौँ, ११ कात्तिकः पठन संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी, २०८३’ आयोजना हुने भएको छ । रोटरी क्लब…

बागमती प्रदेश

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती, ११ कात्तिकः नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो । उक्त मन्दिर हेटौँडा उपमहानगरपालिका–७ मा रहेको छ । हेटौँडामा बस्ती बसाउने सन्दर्भमा…

बागमती प्रदेश

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ, ११ कात्तिकः शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । आयोगका प्रवक्ता परशुराम तिवारीका…

कोशी प्रदेश

पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन

नारायणगढ (चितवन), ११ कात्तिकः शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन…

बागमती प्रदेश

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

सप्तरी, ११ कात्तिकः राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य…

मधेश प्रदेश