सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

ताजा

घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल

दाङ, ९ कात्तिक : घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार…

लुम्बिनी प्रदेश

मेची–महाकाली रथयात्रा आरम्भ

मुस्ताङ, ९ कात्तिक : मुक्तिनाथबाट मेची–महाकाली रथ यात्रा आरम्भ भएको छ । चैत रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाको दिनसम्म महायज्ञ सम्पन्न भई आज आइतबार मुक्तिनाथबाट मेची–महाकाली गजेन्द्रमोक्ष…

गण्डकी प्रदेश

‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरवासी सक्रिय

दाङ, ९ कात्तिक : ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरका स्थानीयहरु सक्रिय भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटीचौरवासीको लोकप्रिय उक्त नाच प्रायः लोपहुने अवस्थामा पुगेपछि पहिचान जोगाउने…

लुम्बिनी प्रदेश

बाराहीघाटमा दसैँको मैझारो

गण्डकी, ९ कात्तिक : उसै त शरद यामको घमाइलो दिन । त्यहीँमाथि दसैँको उल्लास । कोही लिङ्गे पिङमा मच्चिरहेका थिए त कोही चर्खे पिङमा । दसैँको…

गण्डकी प्रदेश

छठ नजिकिएसँगै बजारमा चहलपहल बढ्दो

धनुषा, ९ कात्तिक : लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै धनुषासहित मधेसका जिल्लामा बजारको चहलपहल बढ्न थालेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद…

मधेश प्रदेश

दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै

बागमती, ९ कात्तिकः दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ । बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका कारण विभिन्न काम लिएर…

बागमती प्रदेश

शिक्षकले छोराछोरी सामुदायिक विद्यालयमै पढाउँदा…

तुलसीपुर (दाङ), ९ कात्तिकः दङ्गीशरण गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी सङ्ख्याका हिसाबले अत्यन्त न्यून थियो ।…

लुम्बिनी प्रदेश

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौँ, ९ कात्तिक : धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन…

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची, ९ कात्तिकः हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा…

लुम्बिनी प्रदेश

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो ।…

बागमती प्रदेश