सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

देउसी–भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न निर्देशन

काठमाडौँ, २३ कात्तिकः गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आज ७७ वटै जिल्ला…

गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा

दमौली (तनहुँ), २३ कात्तिकः गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा…

गण्डकी प्रदेश

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ट्राफिक प्रहरी प्रमुख काफ्लेको निर्देशन

काठमाडौँ, २३ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका…

बागमती प्रदेश

म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

म्याग्दी, २३ कात्तिकः म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ । बरङ्जामा बसोबास गर्ने नौ थरका ५४…

गण्डकी प्रदेश

मिथिलामा आज सोमवती अमावस्या मनाइयो

महोत्तरी, २३ कात्तिकः मिथिला क्षेत्रमा सोमवती अमावस्या पर्व मनाइएको छ । औँसी तिथिमा सूर्योदय हुँदा यो पर्व मनाइने मैथिल परम्परा छ । पर्वका अवसरमा मिथिलावासीले आज…

मधेश प्रदेश

तिहार नजिकिँदै गर्दा दाजुभाइ र दिदीबहिनीको सम्झना

लमजुङ, २३ कात्तिक : बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहनुभएकी उहाँले यस अवधिमा…

गण्डकी प्रदेश

तिहारका पटाकाले बढाउँछ प्रदूषण

काठमाडौँ, २३ कात्तिक : आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता…

कोशी प्रदेश

दैलेखको मौलिक संस्कृति भोसोले सामाजिक सद्भावलाई कसिलो तुल्याउँदै

दैलेख, २३ कात्तिक : दैलेखको जनजीवन, लोकभाका र इतिहास बोकेको परम्परागत मौलिक लोकनृत्य ‘भोसो’ ले यति बेला गाउँ घरमा बेग्लै रौनक र उत्साह भरेको छ ।…

कर्णाली प्रदेश

दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ, २३ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई…

तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २३ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताउनुभएको छ । तिहार पर्व २०८३ का अवसरमा…