भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली
ख्वप (भक्तपुर), २३ कातिक : नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना ¥याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना…
धेरै खोजिएका
ख्वप (भक्तपुर), २३ कातिक : नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना ¥याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना…
अर्घाखाँची, २३ कात्तिक : नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ । परम्परागत बाजाको…
रसुवा, २३ कात्तिक : धार्मिक महत्त्वको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्बुमा अवस्थित विजिली जोङ्ग (बिजुली ढुङ्गाा) क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यका…
काठमाडौँ, २३ कात्तिक (रासस): नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । त्यसैले यहाँको हरेक चाडपर्व यहाँको जातीय, धार्मिक तथा सामुदायिक विविधता अनुसारको मनाउने चलन छ…
महोत्तरी, २३ कात्तिक: मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ…
ललितपुर, २३ कात्तिक: उपप्राध्यापक एवं पत्रकार राजेन्द्रप्रसाद धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’माथि विचारविमर्श भएको छ । इन्स्टिच्युट अफ लिबरल आर्टस् एण्ड मिडिया काठमाडौँद्वारा आइतबार यहाँ आयोजित…
काठमाडौँ, २३ कात्तिकः तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ…
भोजपुर, २३ कात्तिकः आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै भोजपुरका गाउँघरमा तिहार मनाउने मौलिक परम्परा क्रमशः हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएका परम्परागत संस्कार, विधि…
गण्डकी, २२ कात्तिकः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने बताउनुभएको छ ।…
महोत्तरी, २२ कात्तिकः मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ…