सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

काठमाडौँ, २१ कात्तिक: नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ । प्राधिकरणले…

कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौँ, २१ कात्तिकः कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ । सूर्योदयकालमा त्रयोदशी…

लुम्बिनी प्रदेश

सुशासनका लागि सामाजिक परीक्षण

कर्णाली, २१ कात्तिकः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले सामाजिक परीक्षण सुशासनको महत्वपूर्ण कडी भएको बताउनुभएको छ । सेभ द चिल्ड्रेनद्वारा सुर्खेत वीरेन्द्रनगरमा शुक्रबार आयोजित…

कर्णाली प्रदेश

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी, २१ कात्तिकः तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा यसको व्यापार बढ्ने…

कोशी प्रदेश

भूमिहीनलाई पुर्जा वितरण प्रक्रिया तीव्र

भद्रपुर (झापा), २१ कात्तिकः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको भ्रमणपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तीव्र पारिएको छ । जिल्ला…

कोशी प्रदेश

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

काठमाडौँ, २० कात्तिक: प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी…

‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

काठमाडौँ, २० कात्तिक: ‘डम्फु सेलो शतक यात्रा’ नामक पुस्तक प्रकाशनमा आएको छ । पत्रकार तथा लेखक सुशीला तामाङले अध्ययन तथा अनुसन्धान गर्नुभएको पुस्तकको सम्पादन अनुसन्धादाता, अध्यता…

शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन पर्सा प्रशासनको अनुरोध

वीरगञ्ज (पर्सा), २० कात्तिकः जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न शुभ–दीपावली (तिहार), छठलगायत चाडपर्व शान्तिपूर्ण, भद्र र सौहार्दपूर्ण वातावरणमा मनाउन अनुरोध गरेको छ । जिप्रकाले आज शुभकामना…

मधेश प्रदेश

तिहार: यमदीप दान आज बेलुकीदेखि सुरु

काठमाडौँ, २० कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि…

लुम्बिनी प्रदेश

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी, २० कात्तिकः जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा…

गण्डकी प्रदेश