सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा, २० कात्तिकः समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । हिन्दू तथा…

बागमती प्रदेश

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

महोत्तरी, २० कात्तिकः नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस…

मधेश प्रदेश

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

काठमाडौँ, २० कात्तिकः नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा…

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

भोजपुर, २० कात्तिकः पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुट्नुभएको छ । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक…

कोशी प्रदेश

हुकाहुकी पर्वका लागि सीमित बन्दै जुटखेती

भद्रपुर (झापा), २० कात्तिकः तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई मुस्किल हुन थालेको छ । कुनै…

कोशी प्रदेश

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी

बैतडी, २० कात्तिकः बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाउनुभयो । उहाँलाई नागरिता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै…

सुदूरपश्चिम प्रदेश

तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

काठमाडौँ, १९ कात्तिकः पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको छ । पटकाजन्य…

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौँ, १९ कात्तिक: नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर ‘विशेष सुरक्षा योजना’ लागू गरेको छ । प्रहरीले चाडपर्वका समयमा शान्ति, सुरक्षा…

मानव अधिकारका विषयमा सुरक्षा निकायका अधिकारीलाई अभिमुखीकरण

सुदूरपश्चिम, १९ कात्तिक: राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन र मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका विषयमा सुरक्षा अधिकारीलाई अभिमुखीकरण…

सुदूरपश्चिम प्रदेश

जनकपुरधाम-अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

जनकपुरधाम, १९ कात्तिक: जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको आज परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै…

मधेश प्रदेश