सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

काठमाडौँ, २५ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द…

फेरिँदै देउसीभैलो खेल्ने शैली

लमजुङ, २५ कात्तिकः तिहार भन्नेबित्तिकै देउसीभैलोको झल्को आउँछ । गाउँघरका आँगनमा भेला भएर मादल, झ्यालीलगायत परम्परागत बाजाको तालमा मौलिक गीत गाउँदै, नाच्दै र भट्याउँदै देउसीभैलो खेल्ने…

गण्डकी प्रदेश

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

काठमाडौँ, २५ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री…

‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

वीरगन्ज (पर्सा), २५ कात्तिकः धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठपर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ । छठ पूजाको…

मधेश प्रदेश

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

डडेल्धुरा, २५ कात्तिकः तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । तर पछिल्लो समय तिहार मनाउने…

सुदूरपश्चिम प्रदेश

थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

दमौली (तनहुँ), २५ कात्तिकः तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । अग्लो डाँडाको थुम्कोमा अवस्थित…

गण्डकी प्रदेश

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

काठमाडौँ, २५ कात्तिकः यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका…

बागमती प्रदेश

पर्वतीय मुद्दा कोप–३१ को अन्तिम निर्णयमा समेटिने नेपालको अपेक्षा

अन्ताल्या (टर्किए), २५ कात्तिकः नेपालले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, तापक्रम वृद्धिको प्रभाव, जलवायु वित्त र अनुकूलनका विषयलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन…

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

महोत्तरी, २५ कात्तिकः मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ । दीपावली पर्वको अन्तिम दिन…

मधेश प्रदेश

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

ख्वप (भक्तपुर), २४ कात्तिकः नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा…

बागमती प्रदेश