सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

RSS

ताजा

जनकपुर बोल्ट्सका हरेक ‘डट बल’मा मधेशका महिलालाई एक सेनेटरी प्याड

१३ कात्तिक, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको समर्थक समूह ‘बोल्ट्स बटालियन’ले महिनावारी स्वच्छता र सचेतना अभिवृद्धिका लागि ‘डट फर डिग्निटी’ अभियान सुरु…

सोमपालले ‘प्लेयर अफ द म्याच’ को पुरस्कार सडकका जनावरको संरक्षणमा दिने

१३ कात्तिक, काठमाडौं । कर्णाली याक्सका सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन्। सोमपालले सामाजिक…

लोकेशको नायकत्व खोसेर सोमपालले सनसनी मच्चाएको रात

नेपाल प्रिमियर लीग (एनपीएल)मा पाँचाैँ खेलसम्म १ सय ५७ माथिको रन बनिरहेको थिएन । कम स्कोरका खेलले समर्थक र खेलाडीमै अपेक्षित रौनक थपेको थिएन । तर शुक्रबार…

लोकेशको आक्रामक ब्याटिङमा कर्णालीलाई विराटनगरको विशाल चुनाैती

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १ सय ८७ रनको विशाल चुनाैती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले…

पोखरालाई झट्का, कप्तान भुर्तेल आउट

सुदूरपश्चिम रोयल्सविरुद्ध आक्रामक सुरुआत गरेको पोखरा एभेन्जर्सले कप्तान कुशल भुर्तेललाई गुमाएको छ । भुर्तेल १७ बलमा २१ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा ठूलो…

सुदूरपश्चिमविरुद्ध पोखराको बलियो सुरुआत, पावरप्लेमा ५१ रन

एनपीएलको पहिलो खेलमा सुदूरपश्चिमविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेको ६ ओभरमा ५१ रन बनाएको छ । २ विकेटको क्षतिमा पोखराले ५१ रन बनाएको हो । पोखराका लागि बंगलादेशी…

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

काठमाडौँ, ११ कात्तिकः राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट…

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

महेन्द्रनगर, ११ कात्तिकः आगामी म्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको…

श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौँ, ११ कात्तिकः श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्नुहुने भएको छ । तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन्…

एनपिएल-३: आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

काठमाडौँ, ११ कात्तिकः तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्र्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ । यी दुई टोलीबीचको…