एनपीएलको पहिलो खेलमा सुदूरपश्चिमविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेको ६ ओभरमा ५१ रन बनाएको छ । २ विकेटको क्षतिमा पोखराले ५१ रन बनाएको हो ।
पोखराका लागि बंगलादेशी मेहदी हसनले २१ बलमा ३२ रन बनाए । दिनेश खरेल ७ बलमा ४ रन बनाएर आउट भए ।
अहिले कप्तान कुशल भुर्तेल र बंगलादेशी अलराउन्डर शकिब अल हसन ब्याटिङमा छन् ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।