सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही, १७ कात्तिकः भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब…

लुम्बिनी प्रदेश

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने

काठमाडौँ, १६ कात्तिकः नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ…

बागमती प्रदेश

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

सुदूरपश्चिम, १६ कात्तिक : पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्री वितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको…

सुदूरपश्चिम प्रदेश

यारी भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी

हुम्ला, १६ कात्तिक : चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच…

कर्णाली प्रदेश

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

काठमाडौँ, १७ कात्तिकः नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एपली ग्यास बिक्री वितरणलाई सहज…

कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु

कर्णाली, १६ कात्तिकः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ । परिषद् बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज…

कर्णाली प्रदेश

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

काठमाडौँ, १६ कात्तिकः आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा एक…

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

झापा, १६ कात्तिकः जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको…

कोशी प्रदेश

पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड

कास्की, १६ कात्तिकः सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले छ विधामा १२० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको…

गण्डकी प्रदेश

वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन

सुनसरी, १६ कात्तिकः वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गर्नुभएका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आउनुभएको छ । सात वर्ष वैदेशिक रोजगारीमा बिताएर…

कोशी प्रदेश