सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

ढकमक्क फूलले ढाकियो धनकुटा

धनकुटा, २२ कात्तिकः धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको…

कोशी प्रदेश

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौँ, २२ कात्तिक: सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

कास्की, २२ कात्तिक: पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य…

गण्डकी प्रदेश

तिहारमा मिठाई र बत्तीको व्यापार

सुनसरी, २२ कात्तिकः तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ…

कोशी प्रदेश

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

चितवन, २१ कात्तिकः चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले…

गण्डकी प्रदेश

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

काठमाडौँ, २१ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ । थापाथलीस्थित कम्पनीको…

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटा, २१ कात्तिक: धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको…

कोशी प्रदेश

घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुर २१ कात्तिक: घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी…

बागमती प्रदेश

अन्तर्वार्ता: जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

काठमाडौँ, २१ कात्तिक: कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी उत्पीडित समुदायबाट प्रतिनिधित्व गर्ने अग्रणी, महिला राजनीतिज्ञ र समावेशी तथा दिगो विकासका प्रबल पक्षधर हुनुहुन्छ । सीमान्तकृत…

राजनीतिसँगै फूलखेतीमा रमाउँदै पौडेल

दमौली (तनहुँ), २१ कात्तिक: राजनीतिमा सक्रिय रहँदै आउनुभएका तनहुँको बन्दीपुर गाउँपालिका-२ थारुबासका सुदिन पौडेल पछिल्लो समय फूलखेतीमा रमाउन थाल्नुभएको छ । तिहारलाई लक्षित गर्दै उहाँले व्यावसायिक…

गण्डकी प्रदेश