सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

आलेख : चाडपर्वले बनायो चलायमान अर्थतन्त्र

धनुषा, १७ कात्तिक : दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेश प्रदेशसहित मुलुकभरका बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ । चाडपर्व लक्षित व्यापारिक…

मधेश प्रदेश

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

काठमाडौँ, १७ कात्तिकः काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका…

बागमती प्रदेश

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

काठमाडौँ, १७ कात्तिक : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित, समावेशी र विकेन्द्रित बनाउन सार्वजनिक तथा निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्नेमा…

विचारः नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन, मुलुकको ऊर्जा सुरक्षाको नयाँ आयाम

काठमाडौँ, १७ कात्तिक (रासस): खाना पकाउने एलपी ग्यास ज्वलनशील हाइड्रोकार्बनको मिश्रण हो । यो ग्यासको रूपमा रङ्गहीन हुन्छ । सिलिन्डरहरूमा तरल पदार्थका रूपमा भण्डारण गरिन्छ ।…

बागमती प्रदेश

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

भद्रपुर (झापा), १७ कात्तिकः मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका…

कोशी प्रदेश

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मुस्ताङ, १७ कात्तिकः सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ…

गण्डकी प्रदेश

खैरहनीमा ८७ किसानलाई तोरीको मूल बीउ वितरण

नारायणगढ (चितवन), १७ कात्तिकः खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण गरिएको छ ।…

बागमती प्रदेश

आलेखः प्रदूषित बन्दै राम्दीघाट

वालिङ (स्याङ्जा), १७ कात्तिकः पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै…

गण्डकी प्रदेश

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

काठमाडौँ, १७ कात्तिकः आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

राँझा (बाँके), १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त कोटा निर्धारण गरेको…

लुम्बिनी प्रदेश