सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्र अलग राख्न बाध्य पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयासलाई सोमबार अस्वीकार गरेको छ । सङ्घीय सरकारले गैरनागरिक भएको दाबी गरेका…

अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा प्रमुख राज्यहरूको राजनीतिक दिशा निर्धारण गर्ने…

केशम टापुमा अमेरिकी आक्रमण

इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट…

विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा

काठमाडौँ, १७ कात्तिकः मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री व्यावहारिक र जीवन उपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो । शिक्षाका साथै खेलकुद…

प्यालेस्टिनी माटोमा उनीहरूको अधिकार सुनश्चित हुनुपर्छ : राजा अब्दुल्लाह

प्यालेस्टिनीहरूको मातृभूमिको अधिकार पूरा नभएसम्म मध्यपूर्व क्षेत्रमा सुरक्षा हुन नसक्ने जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोमबार बताउनुभएको छ। “जबसम्म प्यालेस्टिनी जनताको आफ्नो मातृभूमिको अधिकार कायम हुँदैन हाम्रो…

बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजीनामा

बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बजेट वार्ता असफल भएपछि सोमबार राजा फिलिपसमक्ष राजीनामा दिनुभएको छ । राजाले शुक्रबारको नयाँ बैठकपछि मात्र निर्णय गर्ने बताउनुभएको छ ।…

एचआईभी रोकथामको लागि सस्तो सुईलाई स्वीकृति

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सोमबार एचआईभी रोकथामको लागि वर्षमा दुई पटक लगाइने सुईको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ । योसँगै यस औषधिलाई…

जर्मनीमा ७० भन्दा बढी बालबालिकाको यौन दुव्र्यवहारको आरोपमा चिकित्सकविरूद्ध मुद्दा दायर

पूर्वी जर्मनीका एक बाल रोग विशेषज्ञमाथि एक दशकभन्दा बढी समयदेखि ७० भन्दा बढी बालबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा सोमबार मुद्दा चलाइएको जर्मनीले सोमबार जनाएको छ। सन्…

जाडो यामका लागि ग्यास आपूर्ति सुनिश्चत रहेको जर्मनीको भनाइ, भण्डारण लक्ष्यभन्दा कम

मध्यपूर्वको युद्धले विश्वभर ऊर्जाको मूल्य बढाएपछि भण्डारण लक्ष्य नपुगे पनि जाडोका लागि पर्याप्त ग्यास रहेको जर्मनीले सोमबार बताएको छ । युक्रेन युद्ध सुरु भएपछि रूसी ग्यासको…

अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्र होर्मुज खोल्न सकिने इरानको भनाइ

अमेरिकाले इरानका ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न सकिने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताउनुभएको छ । तेहरानमा आयोजित…