सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

रूसी अखबार नोवाया गजेटा बन्द

रूसी अधिकारीहरूको दबाबका कारण स्वतन्त्र अखबार नोवाया गजेटाले आफ्नो प्रकाशन र सम्पादकीय गतिविधि बन्द गर्ने घोषणा गरेको छ । अधिकारीहरूले यसै महिना अखबारका प्रधान सम्पादक सर्गेइ…

कतै हानि नोक्सानी कोषकै जित त भएन ?

भोटेकोशीमा विनाशकारी बाढी गएको दुई महिना भयो । यहीबीचमा हामीले बुढीगण्डकीको पहिरो तथा बाढी पनि भोगिसक्यौं । जलवायु संकटले सिर्जेका हिमाली सुनामीका असरहरू अहिले पनि जस्ताको…

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

गाजामा हवाई आक्रमण र अन्य घटनाले प्यालेस्टिनी नागरिकको सुरक्षा तथा स्वास्थ्य जोखिममा पारेका छन् भने वेस्ट ब्याङ्कको हेब्रोनमा करिब तीन हजार नागरिक विस्थापित भएका छन् ।…

जोशीमठ नजिकै छ जना सवार हेलिकप्टर बेपत्ता

भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ । बद्रीनाथबाट देहरादुन जाँदै गरेको चार्ली एक्स–रे कम्पनीको…

बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका…

हिंसा बढेपछि कोलम्बियाको सीमावर्ती सहरमा सेना परिचालन

आपराधिक समूहसँग जोडिएका हिंसात्मक घटनाहरू बढेपछि कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले भेनेजुएलासँग सीमा जोडिएको कुकुटा सहरमा अस्थायी रूपमा सेना परिचालन गर्न आदेश दिनुभएको छ ।…

हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी

हर्मुज जलघाँटी पार गर्ने क्रममा समुद्री बारुदी सुरुङमा ठोक्किएपछि चारवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको सशस्त्र सेनाले जनाएको छ । अमेरिकी सेनाले मुख्य पारवहन मार्गबाट बारुदी…

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

इथियोपियाको अम्हारा क्षेत्रमा विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा बिहीबार भएका चारवटा ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई…

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न…

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

जापानको मुद्रास्फीति १३ वर्षभन्दा बढी समयपछि केन्द्रीय बैंकले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यमा पुगेको बैंक अफ जापानले जनाएको छ । लामो समयदेखि अपस्फीति अर्थात् वस्तु तथा…