सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

चक्रवात अर्नबको जोखिम, भारतमा उद्धारकार्य तीव्र

भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग…

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

जापानका पूर्व वरिष्ठ अभियोजक केन्टारो किटागावाविरुद्धको बलात्कार मुद्दा दुई वर्षको अन्तरालपछि मङ्गलबार पुनः सुरु भएको छ । ‘हिकारी’ छद्म नाम प्रयोग गर्ने एक महिला पूर्वसहकर्मीले सन्…

सुरक्षा परिषद् सुधारमा भारतको जोड

भारतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा व्यापक सुधार गर्न र भिटो अधिकारलाई सङ्कीर्ण राजनीतिक स्वार्थको साधन बन्न नदिन आग्रह गरेको छ । भारतका स्थायी प्रतिनिधि पर्वथानेनी हरिशले…

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

रुसी कब्जामा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन र इच्छुक बासिन्दालाई सुरक्षित स्थानमा जान सहयोग गर्ने उद्देश्यले मङ्गलबार बिहानदेखि सीमित क्षेत्रको युद्धविराम लागू भएको…

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । चिकित्सा…

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र…

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मङ्गलबार…

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलमाथि गाजामा नरसंहार जारी राखेको तथा युद्ध अपराध र मानवताविरुद्धका अपराध गरेको आरोप लगाएको छ । आयोगले पश्चिम किनारमा पनि…

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति…

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाद्वारा करिब डेढ करोड सहयोग

काठमाडौँ, १० कात्तिकः भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रू डेढ करोड आर्थिक सहयोग सङ्कलन…