सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

ताजा

घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

म्याग्दी, २३ कात्तिक: म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ । दसैँतिहारको लामो बिदामा…

गण्डकी प्रदेश

चार वर्षीय प्रिजलको दुवै मिर्गौला फेल: उपचारका सहयोग माग्दै परिवार

खोटाङ, २३ कात्तिक: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी निवासी पेशलकुमार मगर र दुर्गा आलेमगरको चार वर्षीय छोरा प्रिजल मगर ११ दिनदेखि कान्ति बाल अस्पताल काठमाडौँको सघन…

कोशी प्रदेश

कार्तिक शुक्ल प्रतिपदा: आज गाई पूजा गरिँदै

काठमाडौँ, २३ कात्तिक: कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर पर्व मनाइँदैछ । गाईलाई पवित्र मानी…

दीपावली र छठ: परम्परागत पुख्र्यौली सीपबाट आर्जनको अवसर

महोत्तरी, २३ कात्तिक: मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ…

मधेश प्रदेश

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

काठमाडौँ, २३ कात्तिक: महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ ।…

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

ललितपुर, २३ कात्तिक: उपप्राध्यापक एवं पत्रकार राजेन्द्रप्रसाद धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’माथि विचारविमर्श भएको छ । इन्स्टिच्युट अफ लिबरल आर्टस् एण्ड मिडिया काठमाडौँद्वारा आइतबार यहाँ आयोजित…

कर्णाली प्रदेश

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

नारायणगढ (चितवन), २३ कात्तिक: चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…

बागमती प्रदेश

तिहारको चौथो दिन गाईपूजा गरिँदै

काठमाडौँ, २३ कात्तिकः तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ…

आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा

भोजपुर, २३ कात्तिकः आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै भोजपुरका गाउँघरमा तिहार मनाउने मौलिक परम्परा क्रमशः हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएका परम्परागत संस्कार, विधि…

कोशी प्रदेश

विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा जोड

नारायणगढ (चितवन), २३ कात्तिकः चितवनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्ला दिनमा विद्यालय अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाका केही…

बागमती प्रदेश