सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

ताजा

जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

कास्की, २३ कात्तिकः कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई दायरामा ल्याउन पहल सुरु गरेको छ । गाउँपालिकाले सबै जलविद्युत् कम्पनीलाई पालिकामा सूचीकृत गर्ने तयारी…

गण्डकी प्रदेश

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

म्याग्दी, २३ कात्तिक : युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका…

गण्डकी प्रदेश

सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना

हुम्ला, २३ कात्तिकः गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने सन्देशसहित हुम्लाका विभिन्न समुदायमा सडक नाटकमार्फत…

कर्णाली प्रदेश

‘तिहारले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्’

गण्डकी, २२ कात्तिकः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने बताउनुभएको छ ।…

गण्डकी प्रदेश

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

काठमाडौँ, २२ कात्तिकः नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरिएको जनाएको छ । आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ आज…

बागमती प्रदेश

पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

महोत्तरी, २२ कात्तिकः मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ…

मधेश प्रदेश

सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

कञ्चनपुर, २२ कात्तिकः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति…

सुदूरपश्चिम प्रदेश

घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

धनकुटा, २२ कात्तिकः तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक…

कोशी प्रदेश

सुन्डीखोलामा पुल निर्माण

बनेपा (काभ्रे), २२ कात्तिकः काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो ।…

बागमती प्रदेश

गण्डीगाड पुल निर्माण अधुरै

अछाम, २२ कात्तिकः सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न…

सुदूरपश्चिम प्रदेश