सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

ताजा

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

नेपालगञ्ज (बाँके), १७ कात्तिकः भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ । उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी…

लुम्बिनी प्रदेश

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

हेटौँडा, १७ कात्तिक: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताउनुभएको छ । प्रदेश स्वास्थ्य…

बागमती प्रदेश

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

चितवन, १७ कात्तिकः बागमती प्रदेश सरकारले जिल्लाको माडी नगरपालिकास्थित बघौडा अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले आधुनिक स्वास्थ्य उपकरण तथा महत्वपूर्ण औषधि उपलब्ध…

बागमती प्रदेश

लुम्बिनीमा दोस्रो अन्तरराष्ट्रिय बुद्धवचन पाठ सुरु

लुम्बिनी, १७ कात्तिकः लुम्बिनीमा दोस्रो अन्तरराष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित सातदिने कार्यक्रममा विभिन्न देशका…

लुम्बिनी प्रदेश

छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिनेः मुख्यमन्त्री थापा

हेटौँडा, १७ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको…

बागमती प्रदेश

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, १७ कात्तिकः सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९…

घरको माया नपाउँदा बालश्रम र बेचबिखनमा पुग्न बाध्य बालबालिका

काठमाडौँ, १७ कात्तिकः आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम पाउन साथी खोज्न थालिन् । सामाजिक सञ्जाल फेसबुकबाट…

सुदूरपश्चिम प्रदेश

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

काठमाडौँ, १७ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयअन्तर्गतको…

रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध

गुल्मी, १७ कात्तिकः पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ । गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । जिल्लाको…

गण्डकी प्रदेश

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

चितवन, १७ कात्तिकः पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य…

बागमती प्रदेश