सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

मिर्गौलाले काम गर्न छाडेपछि प्रिजलको उपचारका लागि परिवारको हारगुहार

खोटाङ, २४ कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिरहेको छ…

कोशी प्रदेश

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

धनुषा, २४ कात्तिकः तराई–मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन् । घरमै बसेर सीप…

मधेश प्रदेश

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

कास्की, २३ कात्तिकः राष्ट्रिय गौरवको आयोजना पुष्पलाल ( मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पत्र भएसँगै यातायात सहज भएको छ । पोखरा महानगरपालिका–२५…

गण्डकी प्रदेश

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

काठमाडौँ, २४ कात्तिकः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण…

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौँ, २४ कात्तिकः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताउनुभएको छ । नेपाल संवत्…

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

काठमाडौँ, २४ कात्तिकः नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः…

बागमती प्रदेश

कार्तिक शुक्ल प्रतिपदामा गोवद्र्धन, बली, गोरु र हलिको पूजा

काठमाडौँ, २४ कात्तिकः कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। आँगनमा लिपपोत गरी…

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

बागलुङ, २४ कात्तिकः तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको…

गण्डकी प्रदेश

म्हः पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

ख्वप (भक्तपुर), २३ कात्तिकः नेपाल संवत् ११४७ को पहिलो दिन आज सोमबार भक्तपुरलगायत देशका विभित्र स्थानमा नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाएका छन् ।…

बागमती प्रदेश

पत्रकार विष्टलाई मातृशोक

काठमाडौँ, २३ कात्तिकः पत्रकार राजेन्द्र विष्टलाई मातृशोक परेको छ । उहाँका ७० वर्षीया आमा विष्णुदेवी विष्टको आइतबार कञ्चनपुरमा निधन भएको हो । मिर्गाैला रोगबाट पीडित उहाँको…

सुदूरपश्चिम प्रदेश