काठमाडौँ, २३ कात्तिकः पत्रकार राजेन्द्र विष्टलाई मातृशोक परेको छ । उहाँका ७० वर्षीया आमा विष्णुदेवी विष्टको आइतबार कञ्चनपुरमा निधन भएको हो ।
मिर्गाैला रोगबाट पीडित उहाँको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विष्ट राष्ट्रिय समाचार समिति (रासस)का पूर्वसहायक सम्पादक हुनुहुन्छ ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।