सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

ललितपुर, २४ कात्तिकः गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल संवत् ११४७…

बागमती प्रदेश

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

काठमाडौँ, २४ कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताउनुभएको छ । नेपाल संवत् ११४७ को अवसरमा…

आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

काठमाडौँ, २४ कात्तिकः ‘आहै ! आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्…’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये एक हो– सेलरोटी । तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग…

कोशी प्रदेश

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

झापा, २४ कात्तिकः मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ । भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक…

कोशी प्रदेश

मेची–महाकाली रथयात्रा देवदहमा

रुपन्देही, २४ कात्तिक नवलपरासीको त्रिवेणीमा आयोजना हुने गजेन्द्र मोक्षनारायण भैरव विराट महायज्ञको प्रचारप्रसारका लागि मुक्तिनाथबाट सुरु गरिएको मेची–महाकाली रथयात्रा देवदह आइपुगेको छ । रथयात्रा टोलीलाई देवदहस्थित…

लुम्बिनी प्रदेश

तालिमप्राप्त कुकुर परिचालन

चितवन, २४ कात्तिकः तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्बसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले…

बागमती प्रदेश

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

काठमाडौँ, २४ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताउनुभएको छ ।…

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

तुलसीपुर (दाङ), २४ कात्तिकः सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य…

लुम्बिनी प्रदेश

जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

अन्ताल्या (टर्किए), २४ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको छ । टर्किएको अन्ताल्यामा…

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या (टर्किए), २४ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । टर्किएको अन्ताल्यामा…