सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गण्डकी, २३ कात्तिक : कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ । आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू…

गण्डकी प्रदेश

मिथिलामा आज सोमवती अमावस्या मनाइयो

महोत्तरी, २३ कात्तिकः मिथिला क्षेत्रमा सोमवती अमावस्या पर्व मनाइएको छ । औँसी तिथिमा सूर्योदय हुँदा यो पर्व मनाइने मैथिल परम्परा छ । पर्वका अवसरमा मिथिलावासीले आज…

मधेश प्रदेश

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा, २३ कात्तिक ः स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन…

बागमती प्रदेश

तिहार नजिकिँदै गर्दा दाजुभाइ र दिदीबहिनीको सम्झना

लमजुङ, २३ कात्तिक : बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहनुभएकी उहाँले यस अवधिमा…

गण्डकी प्रदेश

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज (पर्सा), २३ कात्तिकः पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका…

मधेश प्रदेश

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा, २३ कात्तिकः छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् । खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल…

सुदूरपश्चिम प्रदेश

आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा, २३ कात्तिकः सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो । कक्षा ४…

बागमती प्रदेश

तिहारका पटाकाले बढाउँछ प्रदूषण

काठमाडौँ, २३ कात्तिक : आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता…

कोशी प्रदेश

दैलेखको मौलिक संस्कृति भोसोले सामाजिक सद्भावलाई कसिलो तुल्याउँदै

दैलेख, २३ कात्तिक : दैलेखको जनजीवन, लोकभाका र इतिहास बोकेको परम्परागत मौलिक लोकनृत्य ‘भोसो’ ले यति बेला गाउँ घरमा बेग्लै रौनक र उत्साह भरेको छ ।…

कर्णाली प्रदेश

गरिब तथा असहाय बालबालिकालाई लक्षित गर्दै रोहिणीमा बालबगैँचा कार्यक्रम सुरु

रुपन्देही, २३ कात्तिक : रोहिणी गाउँपालिकाले विद्यालयको पहुँचबाहिर रहेका तथा भर्ना भएर पनि नियमित अध्ययन नगरी बीचमै पढाइ छाड्ने बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले ‘बालबगैँचा’ कार्यक्रम…

लुम्बिनी प्रदेश